Posts

नेपालमा लकडाउन र काेराेना काे प्रभाव ।

Image
नेपालमा  लकडाउ न र काेराेना काे प्रभाव  नेपालमा नोभेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेका छन् आज ८३ दिन भइसकेका छन बन्दका कारण हरेक मानिसमा , व्यवसायी र सम्पूर्ण क्षेत्रमा असर पर्न गएका छन । लकडाउनका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन भने सम्पूर्ण यातायात नै ठप्प परेका छन । शैक्षिक संंस्था लगायत नेपालका कल कारखाना , व्यवसाय , शिक्षा क्षेत्र सबै बन्द गरेका छन् । लकडाउनको तुलनामा बन्को प्रभाव बढी सहर क्षेत्रमा पर्न गएका छ । व्यवसाय ठप्प भएपछि एकदम मारमा परेका व्यवसायीहरुले वताउँछ । कोरोना महामारीमा विश्व नै आफ्नो गुडा टेकेका छन् भने हरेक देशमा आफ्नो स्वस्थ्य प्रयोगशालामा कोरोना रोगको औषधीका लागी स्वस्थ्यकर्मी र चिकित्सक खोजी गरिरहेका छन् । अहिले सम्म कोरोनाको औषधी नभए पनि खोजकर्ताहरु पछि सरेका छैनने । शिक्षालाई हेर्दा विद्यार्थी वर्गमा एकदम असरपर्ने गएका छन जुन विद्यार्थीहरु विद्यालय जानवाट एकदम वञ्चित भएका हुन । विद्यार्थीहरुलाई पठन पाठनमा समस्या र परिक्षा नजिक आउँदा पनि विद्यालय जान नपाएर एकदम गुनासो आइरहेका छन् तर यस्तो प्रस्थितिमा के गर्न सकिन्छ र जहाँ

नेपालकाे शिक्षा क्षत्रका इतिहास ।

Image
नेपालको शिक्षा क्षेत्रका ईतिहास नेपालमा पनि कोरानाको निकै प्रभाव परिरहेका छ, अहिले का परीस्थिती हेर्दा यहाँका सब भन्दा बढी शिक्षामा असर परेका छन  । कोराना भाइरसका कारन शिक्षा मा मात्र नभई हरेक क्षेत्रमा एकदमै असर परिसकेका छन् । नियमित रुपमा विद्यालय संचालन हुन सकेका छैनन्  विद्यार्थीहरु विद्यालय जानवाट एकदम बञ्चित भइसकेका छन् । देश, विदेश सबै ठाउँमा एक कोरोनाका कारण मानिसलाई दैनिकरुपमा गरिने हरेका काम गर्न सकिरहेका छैनन् । । नेपालमा पनि कोरानाको निकै प्रभाव परिरहेका छ, अहिले का परीस्थिती हेर्दा यहाँका सब भन्दा बढी शिक्षामा असर परेका छन । अहिलेको जुन अवस्था छन त्यो अवस्थामा शिक्षा क्षेत्रलाई एकदम असर परिरहेका छन । नियमित रुपमा विद्यालय संचालन हुन सकेका छैनन् ।    नेपालमा अहिले नयाँ शैक्षिकसत्र शुरु हुँदैछ विद्यार्थीले जब राम्रो सँग पढे लेखेका छैनन् भने अगामी दिनमा के लेखन सक्छ भने कुरामा अलि ध्यान दिनु पर्ने हो । नेपलामा प्राइभेट विद्यालयका संचालकहरु आफ्नो विद्यार्थीका अभिभावक सँग अनलाईन कक्षाका नाममा शूल्क लिदै आइरहेका छन पाठ्यक्रमको अन्योलतासँगै भर्नामा चर्को शुल्कका कारण अभिभावकहरु

Covid-19 Report

CORONA VIRUS       A meeting of the Council of Ministers held on 6th May decided to extend the ongoing nationwide lockdown till 18th May 2020 then after that again extended.      The Ministry of Health and Populations, Health Emergency Operation Centre , is leading the response with the support of UN agencies and many other organizations. Nepal Red Cross Society is also the part of it, with the support of movement partners and government agencies at all levels NRCS is responding to the current situation. NRCS emergency operation Centre (EOC) was activated on 6th of February 2020 and 73 SITREPS released with the activities held in 77 District chapters of Red Cross.

मेरो पहिलो यात्राको काठमाण्डौं,

Image
मेरो पहिलो यात्रा काठमाण्डौं अमृत कुमार राय भ ट्ट काठमाण्डौं , मेरो पहिलो यात्राको सहयात्री म स्वय हु मेरो पहिलो यात्रा काठमाण्डौं, राजधानी को बारेमा केही कुरा राख्न गइरहेका छु ।  हरेक मानिसको जिवनकालमा हरेक ठाउँमा यात्रा हुन्छ तर पहिलो यात्रा एकदम याद आइरन्छ, म त्यती बेला गाउँको श्री मा।वि। खैरबा मा कक्षा ७ मा अध्ययरत थिए। त्यती वेला मलाई पहाड तिर घुम्न एकदम मन थिए किनकी किताबमा पहमाल, पहाड, तराई को वारेमा अध्ययन गर्थे तर तराई बाहेक कतै पनि गएको थिएन । मेरो ईच्छा हुन्थ्यो कि  काठमाण्डौं एकचोटी घुम्ने, र घरमा अचानक पलान बन्यो कि काठमाण्डौं जानुपर्छ ।  म त्यो भन्दा अगाडि गएको छैन, कस्तो होला हाम्रो देशको राजधानी र त्यहाँ का मानिसहरु, राम्रा राम्रा घर गाडी हेर्न पाईन्छ भने मनै मन एकदम सोच आइरहेक थिए । त्यहाँका मानिसको  व्यवहार कस्तो होला यो सब कुराको मेरो मनमा एकदम खुलदुली भइरहेका थिए तर पनि मनमा साहस र खुशी को एक मुदार लिएर म आफ्नो दाई विश्वजीत भट्ट सँग गाउँ देखी साईकल चढे्र ३ किलो मिटर पिपरा भने ठाउँमा आईपुगे र त्यहाँ हामी दुइैजना दाजु भाई को टिकट काटेर एक छिन हामी त्यही बसेर खाजा खायौ

प्रेम एक शब्द ।

Image
  प्रेम एक शब्द । अमृत कुमार राय (भट्ट), काठमाण्डौं,          प्रेम भनेको यस्तो शब्द हो कि सबैको मन, आखा, हृदयमा सुन्न बितिकै यहाँ केन्द्रित हुन्छ आउनुस आज हामी प्रेमको बारेमा केही कुरा गरौँ । जिवन एउँटा यात्रा हो र हामी त्यसका सहयात्री र हामीलाई त्यो यात्रामा सुख दुःख हाँसोरादेन अनि सफल विफको अनुभति दिने जिन्दगीको एउँटा अहम पाटो हो । मायाले हामीलाई आमा बुबाको ममतामा टाँसेका हुन्छ प्रेम चेलिको आशिर्वादमा गाँसको हुन्छ, बाबाको दायित्वमा डोर्र्याएको हुन्छ । यति मात्र हैन श्रीमतीको साथ र सन्तानको सुख पनि प्रेममा नै हुन्छ प्रेमले मात्र हामीलाई व्यक्तिगत आचारण दिदैन यस्ले समाजको रितिरिवाज, सास्कृती, अनि चालचलनमा पनि ढल्न सिकाउँछ । प्रेमको कुनै आशिक नियम या दायरा हुँदैन यस्ले निश्चित उमेर या समय नै तोकेका हुन्छ । प्रेम भनेको प्रेमिका सँग मात्र गर्ने हैन यो घर परिवार, देश, इष्टमित्र सबै सँग गरिने एक प्रकार शब्द हो । विश्वमा प्रत्येक वर्षको १४ तारिक मा प्रेम दिवश मनाउने गरिन्छ नेपालमा पनि यही तारिकमा मनाउने गरिन्छ ।           प्रेम कतिखेर को सँग कुन अवस्थामा हुन्छ थाहै हुन्न त्

जय मिथिला ! जय मैथिली !

Image
जय मिथिला जय मैथिली     नमस्कार , म अमृत कुमार राय बुबा स्व। हितेन्द्र कुमार राय दशौनी घर मटिहानी नगरपालिका वडा न। २ सिरसिया टोल हाल काठमाडौँ पुरानो नैकाप देखि जय मिथिला जय मैथिली को बारेमा केही शब्द चित्रण गर्न गइरहेको छु । मिथिला भनेको राजा जनक जी को राज्य जुन अहिले हामी सबैलाई थाहा छ, जनकपुरधाम । राजा जनकको वास्तविक नाम सिरध्वज हो । जनक उनको वंस को नाम थियो भन्ने विश्वास गरिन्छ । राजा जनकको जन्म जनकपुर शहरमा भएको थियो । मिथिला राज्य नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी देखी भारतको दरभंगा र मुज्जफरपुरसम्म थियो ।      प्रदेश नम्बर २ मा बोल्ने राष्ट्रिय भाषा मैथिली भाषा हो । तर यो भाषा , विद्यायलको पठनपाठान मैथिलीमा हुन्छ । तर गाउँघरतिर मैथिलीमा नै बोलिन्छ । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो ।             सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरु जस्तै राम चरित्र मानव की मुख्य पात्र हुन । सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन । उनको विवाह अयोध्यका राजा दशरथको ज्येष्ठ सुपुत्र मर्यादा श्री पुरुषोत्तम् श्री राम सँग भयो । राजन जनकले जसले यो

मेराे जन्भूमि र सिरसिया गाउँकाे एक चिनारी ।

Image
   मेराे जन्भूमि र सिरसिया गाउँकाे एक चिनारी       म २८ वर्ष युवक हु । मेरो बुबाको नाम स्वः हितेन्द्र कुमार राय दशौनी हो । मेरो स्थायी घर महोत्तरी जिल्ला साबिक गा।वि।स धिरापुर वडा नं. ४ मा हाल मटिहानी नगरपालिका वडा नं। २ सिरसिया टोलमा पर्दछ । मलाई आज आफ्नो जन्मभूमी को बारेमा केही शब्द लेख्न मन लागेर कोर्न खोज्दैछु । मेरो गाउँ को नाम सिरसिया हो जुन भटट् ब्राहमण जाती का एउँटा ठूलो गाउँ हो । यो नेपाल भित्र दक्षिण दिशा तर्फ प्रदेश नं। २ दर्शाउछ । पूर्वमा कलना र गुरु विश्वामित्रका मन्दिर र जमुनी भन्ने नदी रहेको छ । यसैगरि पश्चिम मा बाबा जलेश्वरनाथ मन्दिर, बिग्ही नदी समेत रहेका छ । उत्तर दिशामा मिथिला राज्यका राजा श्री जनकका जी का समराज्य र उ न का पुत्री माता जगत जननी सीता माता को जन्मभूमी जनकपुरधाम र जानकी मन्दिर रहेका छ । जुन नेपाल मात्र नभई देश विदेश समेतका लागी महत्वपूर्ण धार्मिक स्थलको रुप मा चिनिएको छ । दक्षिण दिशामा भारतको सीमाका कारण बिहार राज्य को मधुवनी जिल्ला अवस्थित महान कालिदाश को स्मारिका र माता दुर्गा को मन्दिर ९उच्चैठ दुर्गा स्थान ० अवस्थित छ ।         बिचमा साव

The Great Nepal

Image
    The Great Nepal   is  landlocked country in South Asia bordered by the Indian states of Utrakhand, Uttar Pradesh, Bihar and Sikim  and in north by Tibet. . The Nepal  is democracy country there are many types of tourism sector and visit palace. Nepal measures about 880 kilometers (547 mi) along its Himalayan axis ny 150 to 250.. Terai is a low land region containing some hil ranges.. and electricity were extended across the border before it reached Nepal's Pahad region.    Within this spectacular geography is also one of the richest cultural landscapes  anywhere. The country is a potpourri of ethnic groups and sub groups who speak over 70 languages and dialects. Nepal offers an astonishing diversity of sightseeing attractions and adventure opportunities found nowhere else on earth. And you can join in the numerous annual festivals that are celebrated throoughout the year in traditinal style highlighting enduring customs and beliefs.   Nepal Map The Great Nepal  have lots of tou