जय मिथिला ! जय मैथिली !

जय मिथिला जय मैथिली नमस्कार , म अमृत कुमार राय बुबा स्व। हितेन्द्र कुमार राय दशौनी घर मटिहानी नगरपालिका वडा न। २ सिरसिया टोल हाल काठमाडौँ पुरानो नैकाप देखि जय मिथिला जय मैथिली को बारेमा केही शब्द चित्रण गर्न गइरहेको छु । मिथिला भनेको राजा जनक जी को राज्य जुन अहिले हामी सबैलाई थाहा छ, जनकपुरधाम । राजा जनकको वास्तविक नाम सिरध्वज हो । जनक उनको वंस को नाम थियो भन्ने विश्वास गरिन्छ । राजा जनकको जन्म जनकपुर शहरमा भएको थियो । मिथिला राज्य नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी देखी भारतको दरभंगा र मुज्जफरपुरसम्म थियो । प्रदेश नम्बर २ मा बोल्ने राष्ट्रिय भाषा मैथिली भाषा हो । तर यो भाषा , विद्यायलको पठनपाठान मैथिलीमा हुन्छ । तर गाउँघरतिर मैथिलीमा नै बोलिन्छ । नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो । सीता अथवा जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरु जस्तै राम चरित्र मानव की मुख्य पात्र हुन । सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन । उनको विवाह अयोध्यका राजा दशरथको ज्येष्ठ सुपुत्र मर्य...