मेरो पहिलो यात्राको काठमाण्डौं,

मेरो पहिलो यात्रा काठमाण्डौं


अमृत कुमार राय भट्ट काठमाण्डौं , मेरो पहिलो यात्राको सहयात्री म स्वय हु मेरो पहिलो यात्रा काठमाण्डौं, राजधानी को बारेमा केही कुरा राख्न गइरहेका छु ।  हरेक मानिसको जिवनकालमा हरेक ठाउँमा यात्रा हुन्छ तर पहिलो यात्रा एकदम याद आइरन्छ, म त्यती बेला गाउँको श्री मा।वि। खैरबा मा कक्षा ७ मा अध्ययरत थिए। त्यती वेला मलाई पहाड तिर घुम्न एकदम मन थिए किनकी किताबमा पहमाल, पहाड, तराई को वारेमा अध्ययन गर्थे तर तराई बाहेक कतै पनि गएको थिएन । मेरो ईच्छा हुन्थ्यो कि  काठमाण्डौं एकचोटी घुम्ने, र घरमा अचानक पलान बन्यो कि काठमाण्डौं जानुपर्छ ।  म त्यो भन्दा अगाडि गएको छैन, कस्तो होला हाम्रो देशको राजधानी र त्यहाँ का मानिसहरु, राम्रा राम्रा घर गाडी हेर्न पाईन्छ भने मनै मन एकदम सोच आइरहेक थिए । त्यहाँका मानिसको  व्यवहार कस्तो होला यो सब कुराको मेरो मनमा एकदम खुलदुली भइरहेका थिए तर पनि मनमा साहस र खुशी को एक मुदार लिएर म आफ्नो दाई विश्वजीत भट्ट सँग गाउँ देखी साईकल चढे्र ३ किलो मिटर पिपरा भने ठाउँमा आईपुगे र त्यहाँ हामी दुइैजना दाजु भाई को टिकट काटेर एक छिन हामी त्यही बसेर खाजा खायौ ।

नेपाल को समय अनुसार साँझको ५ बजीसके पछि ठयाकै बस आइपुगे र हामी बसम चढिहाले अनि आफ्नो गन्तब्य तर्फ लागे केही बेर पछि जनकपुर हुँदै बस बर्दिबास तर्फ तिब्रगतिले चलिरहेका थिए झ्यलावाट हेर्द सुन्दर दृष्य, पहाडका हर्याली झल्कीरहेका थिए र मेरो मनमा एउँटा  एउँटा कुरा खेली रहेका थिए कि काठमाण्डौं कति बेला पुग्ने र हामी त्यहाँ घुमघाम गर्ने भने । गाडी निरन्तर कुदै थियो छेउमा बसेका दाई सँग कुराकनी गर्दे एकछिन मा चन्द्रनिगाहपुर आइपुगे र कतिको मानिसहरु बसमा निन्दाइसकेका थिए । हामी बसवाट तल झरेर हात मुख धुई खानको लागी बसे खाना खाइसके पछि हामी फेरी बस चढेर काठमाण्डौं तीर लागे । कतिखेर मनमा एउँटा सोच आथ्यो कि वसमा निदाएका यात्रुहरु जस्तै  यदी चालक निदाए भने रु के उस्लाई चाहि निद्रा लाग्दैन होला रु सायद लाग्छ होला तर यति धेरै यात्रुलाई गन्तव्यमा पुर्याउनु जिम्मेवारी वोकेर हिनेको विचरा चालकलाई निद्रा लागेपनि कसरी सुत्नु सकोस उ  

 

विहानको समयमा एकदम जाडो थियो र मलाइ त्यो कुरा आज पनि याद छ कि ठिक ५ बजे हामी नागढुङ्गा चेकपोष्ट कटदै आफ्नो कोठा तिर लागे त्यतीेवेला एकदम जाडो हुन लागिरहेका थिए र सबैलाई थाहा छ कि तराई भन्दा बढी चिसो पहाड तिर हुन्छ । हामी नुहाई धुवाई गरिसके पछि खाना खाई एक छिन आराम ग¥यो र पछि मलाई एकदम बाहिर जान मन लागे दाई सँग पहिलो चोटी म हनुमान ढोका मा टिकट काटी भित्र रहेका संग्राहलय गुमेर  न्युरोड तिर लागे पछि रानी पोखरी हुदै त्रिचन्द्र कोलेजको बारेमा केही जानकारी लिदै आफ्नो गन्तव्य तिर लागे । 

 

स्वयम्भुनाथ मन्दिर हामी दोश्रो दिन गयो र स्तुपामा पुग्नको लागी दुईवटा बाटो छन्  । ३६५ सिढीको बाटो हुदै गएमा स्तुपामै पुग्न सकिन्छ भने अर्को बाटो गाडी पनि जान्छ । स्वयम्भुको अर्थ आफै–अएपति भएको हुन्छ, स्वयम्भुमा म मात्र हैन कैयो मानिस देश विदेशवाट आएका थिए र हामी जती वेला माथि पुगे त्यती बेला त्यहाँ एकदम भिडभाड थियो । माथीवाट एकदम राम्रो दृश्य हेर्न पाईन्छ । समान्यतय मानिस स्वयम्भुमा जानुको कारण एक घुमघामको लागी हो तर अर्के पनि छ जुन त्यहाँवाद्ध परा उपत्यका नै देखिन्छ त्यो दृश्य हेर्नको लागी एकदम भिडभाड हुन्छ । 

काठमाण्डौंमा घुम्नको लागी धेरै ठाउँ छन् तर पशुपति,  स्वयम्भु, बुढानिलकण्ठ, हनुमानढोका, न्युरोड, नारायनहिटी दरवार, दक्षिणकाली माता मन्दिर र कृष्ण मन्दिर पाटन बाहेक अरु धेरै घुम्न र रमाने क्षेत्र छन् । 



मेरो पहिलो यात्रा काठमाण्डौं

अमृत कुमार राय (भट्ट) काठमाण्डौं , मेरो पहिलो यात्राको सहयात्री म स्वय हु मेरो पहिलो यात्रा काठमाण्डौं, राजधानी को बारेमा केही कुरा राख्न गइरहेका छु ।  हरेक मानिसको जिवनकालमा हरेक ठाउँमा यात्रा हुन्छ तर पहिलो यात्रा एकदम याद आइरन्छ, म त्यती बेला गाउँको श्री मा.वि. खैरबा मा कक्षा ७ मा अध्ययरत थिए। त्यती वेला मलाई पहाड तिर घुम्न एकदम मन थिए किनकी किताबमा पहमाल, पहाड, तराई को वारेमा अध्ययन गर्थे तर तराई बाहेक कतै पनि गएको थिएन । मेरो ईच्छा हुन्थ्यो कि  काठमाण्डौं एकचोटी घुम्ने, र घरमा अचानक पलान बन्यो कि काठमाण्डौं जानुपर्छ ।  म त्यो भन्दा अगाडि गएको छैन, कस्तो होला हाम्रो देशको राजधानी र त्यहाँ का मानिसहरु, राम्रा राम्रा घर गाडी हेर्न पाईन्छ भने मनै मन एकदम सोच आइरहेक थिए । त्यहाँका मानिसको  व्यवहार कस्तो होला यो सब कुराको मेरो मनमा एकदम खुलदुली भइरहेका थिए तर पनि मनमा साहस र खुशी को एक मुदार लिएर म आफ्नो दाई विश्वजीत भट्ट सँग गाउँ देखी साईकल चढे्र ३ किलो मिटर पिपरा भने ठाउँमा आईपुगे र त्यहाँ हामी दुइैजना दाजु भाई को टिकट काटेर एक छिन हामी त्यही बसेर खाजा खायौ ।

 

नेपाल को समय अनुसार साँझको ५ बजीसके पछि ठयाकै बस आइपुगे र हामी बसम चढिहाले अनि आफ्नो गन्तब्य तर्फ लागे केही बेर पछि जनकपुर हुँदै बस बर्दिबास तर्फ तिब्रगतिले चलिरहेका थिए झ्यलावाट हेर्द सुन्दर दृष्य, पहाडका हर्याली झल्कीरहेका थिए र मेरो मनमा एउँटा  एउँटा कुरा खेली रहेका थिए कि काठमाण्डौं कति बेला पुग्ने र हामी त्यहाँ घुमघाम गर्ने भने । गाडी निरन्तर कुदै थियो छेउमा बसेका दाई सँग कुराकनी गर्दे एकछिन मा चन्द्रनिगाहपुर आइपुगे र कतिको मानिसहरु बसमा निन्दाइसकेका थिए । हामी बसवाट तल झरेर हात मुख धुई खानको लागी बसे खाना खाइसके पछि हामी फेरी बस चढेर काठमाण्डौं तीर लागे । कतिखेर मनमा एउँटा सोच आथ्यो कि वसमा निदाएका यात्रुहरु जस्तै  यदी चालक निदाए भने ? के उस्लाई चाहि निद्रा लाग्दैन होला ? सायद लाग्छ होला तर यति धेरै यात्रुलाई गन्तव्यमा पुर्याउनु जिम्मेवारी वोकेर हिनेको विचरा चालकलाई निद्रा लागेपनि कसरी सुत्नु सकोस उ  ।


विहानको समयमा एकदम जाडो थियो र मलाइ त्यो कुरा आज पनि याद छ कि ठिक ५ बजे हामी नागढुङ्गा चेकपोष्ट कटदै आफ्नो कोठा तिर लागे त्यतीेवेला एकदम जाडो हुन लागिरहेका थिए र सबैलाई थाहा छ कि तराई भन्दा बढी चिसो पहाड तिर हुन्छ । हामी नुहाई धुवाई गरिसके पछि खाना खाई एक छिन आराम ग¥यो र पछि मलाई एकदम बाहिर जान मन लागे दाई सँग पहिलो चोटी म हनुमान ढोका मा टिकट काटी भित्र रहेका संग्राहलय गुमेर  न्युरोड तिर लागे पछि रानी पोखरी हुदै त्रिचन्द्र कोलेजको बारेमा केही जानकारी लिदै आफ्नो गन्तव्य तिर लागे । 


स्वयम्भुनाथ मन्दिर हामी दोश्रो दिन गयो र स्तुपामा पुग्नको लागी दुईवटा बाटो छन्  । ३६५ सिढीको बाटो हुदै गएमा स्तुपामै पुग्न सकिन्छ भने अर्को बाटो गाडी पनि जान्छ । स्वयम्भुको अर्थ आफै–अएपति भएको हुन्छ, स्वयम्भुमा म मात्र हैन कैयो मानिस देश विदेशवाट आएका थिए र हामी जती वेला माथि पुगे त्यती बेला त्यहाँ एकदम भिडभाड थियो । माथीवाट एकदम राम्रो दृश्य हेर्न पाईन्छ । समान्यतय मानिस स्वयम्भुमा जानुको कारण एक घुमघामको लागी हो तर अर्के पनि छ जुन त्यहाँवाद्ध परा उपत्यका नै देखिन्छ त्यो दृश्य हेर्नको लागी एकदम भिडभाड हुन्छ । 


काठमाण्डौंमा घुम्नको लागी धेरै ठाउँ छन् तर पशुपति,  स्वयम्भु, बुढानिलकण्ठ, हनुमानढोका, न्युरोड, नारायनहिटी दरवार, दक्षिणकाली माता मन्दिर र कृष्ण मन्दिर पाटन बाहेक अरु धेरै घुम्न र रमाने क्षेत्र छन् । 

नाम ः अमृत कुमार राय

पुरानाे नैकाप, काठमाण्डाैं

माे. ९८०६४०१४५२

amit







Comments

Popular posts from this blog

The Great Nepal

प्रेम एक शब्द ।

नेपालकाे शिक्षा क्षत्रका इतिहास ।