Posts

Showing posts from June, 2020

नेपालमा लकडाउन र काेराेना काे प्रभाव ।

Image
नेपालमा  लकडाउ न र काेराेना काे प्रभाव  नेपालमा नोभेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेका छन् आज ८३ दिन भइसकेका छन बन्दका कारण हरेक मानिसमा , व्यवसायी र सम्पूर्ण क्षेत्रमा असर पर्न गएका छन । लकडाउनका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन भने सम्पूर्ण यातायात नै ठप्प परेका छन । शैक्षिक संंस्था लगायत नेपालका कल कारखाना , व्यवसाय , शिक्षा क्षेत्र सबै बन्द गरेका छन् । लकडाउनको तुलनामा बन्को प्रभाव बढी सहर क्षेत्रमा पर्न गएका छ । व्यवसाय ठप्प भएपछि एकदम मारमा परेका व्यवसायीहरुले वताउँछ । कोरोना महामारीमा विश्व नै आफ्नो गुडा टेकेका छन् भने हरेक देशमा आफ्नो स्वस्थ्य प्रयोगशालामा कोरोना रोगको औषधीका लागी स्वस्थ्यकर्मी र चिकित्सक खोजी गरिरहेका छन् । अहिले सम्म कोरोनाको औषधी नभए पनि खोजकर्ताहरु पछि सरेका छैनने । शिक्षालाई हेर्दा विद्यार्थी वर्गमा एकदम असरपर्ने गएका छन जुन विद्यार्थीहरु विद्यालय जानवाट एकदम वञ्चित भएका हुन । विद्यार्थीहरुलाई पठन पाठनमा समस्या र परिक्षा नजिक आउँदा पनि विद्यालय जान नपाएर एकदम गुनासो आइरहेका छन् तर यस्तो प्रस्थितिमा के गर्न सकिन्छ र जहाँ